२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • २ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij