सुन तोलाको ४२ सयले घट्यो , चाँदीको बढ्यो

सुन तोलाको ४२ सयले घट्यो , चाँदीको बढ्यो

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • सुन तोलाको ४२ सयले घट्यो , चाँदीको बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     

    बिहीबार सुन तोलामा दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २५ रुपैयाँमा कायम भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij