सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले  घटेर प्रतितोला २ लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    बुधबार भने सुनको मूल्य २ लाख २३ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको २ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij