नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगित हुने भएको छ। नेप्सेले आइतबार सूचना सार्वजनिक गर्दै आजैदेखि नेपाल उक्त गणना विधि स्थगित गर्ने भएको हो ।

    नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले दिएको निर्देशनअनुसार नेप्सेले सो विधि स्थगन गर्ने निर्णय गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij