दसैँका लागि सहुलियत पसल खुल्यो

दसैँका लागि सहुलियत पसल खुल्यो

सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • दसैँका लागि सहुलियत पसल खुल्यो

    काठमाडौँ । आजदेखि दसैँका लागि सहुलियत पसल सुरु भएको छ ।

    थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु भएको हो ।   

    जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण  सुरु गरेको छ । आज पहिलो दिन किनमेल गर्न आउने उपभोक्ता भने उल्लेख्य मात्रामा देखिएका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij