त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।

    विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij