नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने

नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएकाे छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदाे सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी–२० शृङ्खला खेल्ने जानकारी गराएकाे हाे । 

    याे खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij