बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
    बागमती । बागमती प्रदेशसभाको बैठक  आज बिहान ११ः०० बजे हुँदैछ ।  बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गर्ने कार्यसूची छ । 
     
     मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij