बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • बागमती प्रदेशसभाको बैठक आज बस्दै
    बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 
     
    बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ । 
     
    चालु प्रदेशसभा अधिवेशनबाट अगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij