स्कटल्याण्डमा हुने आइसिसी विश्वकप सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

स्कटल्याण्डमा हुने आइसिसी विश्वकप सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • स्कटल्याण्डमा हुने आइसिसी विश्वकप सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।

    बुधबार एक कार्यक्रम आयाजना गर्दै क्यानले सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछन् ।

    नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । यो सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij