तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

    गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij