डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    दिपायल (डोटी) ।  भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij