अत्तरियामा युवकको शव फेला, हत्याको आशंका

अत्तरियामा युवकको शव फेला, हत्याको आशंका

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • अत्तरियामा युवकको शव फेला, हत्याको आशंका

    काठमाडाैं । कैलालीमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको प्रहरीले जनाएकाे छ । 

    मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५/३६ वर्षको छ ।

    प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij