कोटेश्वरमा ड्यूटीमा रहेका ट्राफिक प्रहरी बसको ठक्करबाट घाइते

कोटेश्वरमा ड्यूटीमा रहेका ट्राफिक प्रहरी बसको ठक्करबाट घाइते

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • कोटेश्वरमा ड्यूटीमा रहेका ट्राफिक प्रहरी बसको ठक्करबाट घाइते

    काठमाडौं । कोटेश्वरमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीको अहिले न्यूरो अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

    कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गरेको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो ।

    उनलाई ठक्कर दिने बस चालक नवराज गिरीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij