उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै वर्षा

उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै वर्षा

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै वर्षा

    काठमाडौँ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहानै हल्का वर्षा भएको छ । बिहान चार वजे उपत्यका लगायतका स्थानमा हल्का वर्षा भएको हो । वर्षसंगै स्थानीयमा खुसियाली छाएको छ ।

    यो वर्ष हिउँदमा लामो समय पानी परेको थिएन । शुक्रवार मात्र काठमाडौं उपत्यका केहि स्थानमा छिटफुट वर्षा भएको थियो ।विगत वर्ष मंसिर, पुस र माघ महिनामा हिउदे वर्षा हुने गरेपनि यस वर्ष लामो समयदेखि पानी नपर्दा वातावरण मिेत प्रर्दुषित भएको छ । वर्षासंगै काठमाडौं उपत्यकाको तापक्रम बढ्ने अनुमान गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij