महाशिवरात्रिका अवसरमा ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

महाशिवरात्रिका अवसरमा ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • महाशिवरात्रिका अवसरमा ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

    सुन्दरबजार (लमजुङ) । महाशिवरात्रिका अवसरमा यहाँको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

    सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij