काठमाडौंको चाबहिलमा एक युवकको हत्या

काठमाडौंको चाबहिलमा एक युवकको हत्या

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौंको चाबहिलमा एक युवकको हत्या

    काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ ।

    चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जनाएको छ । 

    झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । 

    घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij