बागमती प्रदेश सभा बैठक माघ १८ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

बागमती प्रदेश सभा बैठक माघ १८ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • बागमती प्रदेश सभा बैठक माघ १८ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

    काठमाडौं । बागमती प्रदेश सभा अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेश सभाको १५ औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभा बैठक आह्वान गर्नेछन् । असोज १६ गते राति १२ बजेदेखि प्रदेशसभाको १४ औँ अधिवेशन अन्त्य गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij