भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा

भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो ।

    डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

    Ge6IWqaacAA2A5L.jpeg.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij