सुपरओभरमा पोखरा एभेञ्जर्ससँग विराटनगर किङ्स पराजित

सुपरओभरमा पोखरा एभेञ्जर्ससँग विराटनगर किङ्स पराजित

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • सुपरओभरमा पोखरा एभेञ्जर्ससँग विराटनगर किङ्स पराजित

    काठमाडौं । सुपरओभरमा पोखरा एभेञ्जर्सले विराटनगर किङ्सलाई पराजित गरेको छ । नेपाल प्रिमयिर लिग अन्तर्गत आज दुबै टोलीले बराबर अंक जोडेपछि सुपरओभरमा पुगेको खेल पोखराले जितेको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । जितका लागि १४० रनको लक्ष्य पाएको पोखराले ६ विकेट गुमाएर १३९ रन नै बनायो । 

    बराबरीमा पुगेपछि खेल सुपरओरभरमा गएको थियो । सुपरओभरमा पोखराले १८ रनको योग बनायो । जित्नका लागि १९ रनको लक्ष्य पाएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij