रोहित–पौडेलको–विष्फोटक–ब्याटिङमा–लुम्बिनीले–पोखरालाई–दियो–१७१–रनको–लक्ष्य

रोहित–पौडेलको–विष्फोटक–ब्याटिङमा–लुम्बिनीले–पोखरालाई–दियो–१७१–रनको–लक्ष्य

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • रोहित–पौडेलको–विष्फोटक–ब्याटिङमा–लुम्बिनीले–पोखरालाई–दियो–१७१–रनको–लक्ष्य

    काठमाडौं । लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्सले १७० बनाएर पोखरालाई १७१ रनको लक्ष्य दिएको हो ।

    टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७० रनको योग बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ५९ बलमा १० चौका ४ छक्कासहित ९५ रन बनाए । अन्य खेलाडीहरु टम मुरेसले ४५ रन, सन्दिप जोराले १८ रनको योगदान दिए । 

    पहिले फिल्डिङ गरेको पोखराका लागि विपीन खत्रीले २ विकेट र आकाश चन्द, रेमन रिफर र म्याट क्रिट्च्लेले १–१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij