काठमाडौंविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौंविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौंविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ । 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

    काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ । 

    सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij