कर्णालीविरुद्ध जनकपुर बोल्टसका अनिल शाहको अर्धशतक

कर्णालीविरुद्ध जनकपुर बोल्टसका अनिल शाहको अर्धशतक

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • कर्णालीविरुद्ध जनकपुर बोल्टसका अनिल शाहको अर्धशतक

    काठमाडौं । कर्णाली याक्सविरुद्ध जनकपुर बोल्टसका अनिल शाहले अर्धशतक पुरा गरेका छन् । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा शाहले ३५ बलमा ५३ रन बनाएर अर्धशतक पुरा गरेका हुन् । 

    टस हारेर पहिले ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । जितका लागि १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले अहिले १३ औं ओभरमा २ विकेट गुमाएर खेलिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij