कर्णालीको दोस्रो विकेट झर्यो, १४ रन लिएर आउट भए शिखर धवन

कर्णालीको दोस्रो विकेट झर्यो, १४ रन लिएर आउट भए शिखर धवन

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • कर्णालीको दोस्रो विकेट झर्यो, १४ रन लिएर आउट भए शिखर धवन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी कर्णाली याक्स र जनकपुरबिचको खेलमा जनकपुरले कर्णाली विरुद्ध राम्रो सुरुवात गरेको छ।

    कर्णालीका लागि ओपनिङ गर्न मैदान उत्रिएका देव खनाल १ रन बनाउँदा आउट भए । उनलाई ललित राजवंशीले बोल्ड गरेका हुन् ।

    शिखर धवन पनि १४ बलमा १४ रन बनाएर आउट भए । हर्ष थाकरले उनको विकेट ढालेका हुन् ।

    टियू मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा तेस्रो खेल हो । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्ले आफ्नो पहिलो खेल खेलिसकको छ। कर्णालीले टस हारेर पहिले ब्याटिङ रोजेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij