पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल
    काठमाडौँ । संयुक्त अरब इमिरेट्स(युएई)मा आजदेखि पुरुष यू–१९ एसियाकप–२०२४ का खेलहरू सुरु भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 
     
    युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij