एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

    काठमाडौं । एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो । कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन ।

    समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि आइतवार बेलुका मङ्गोलियासँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij