साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

    काठमाडौं । सन् २०२४को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । 

    मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो । 

    १९७० मा जन्मिएकी उनले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij