काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी२० विश्वकप२०२६ को सुपर८ मा प्रवेश गरेको छ । शनिबार राती सम्पन्न खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका आईसीसी टी२० विश्वकप२०२६ को सुपर८ मा पुग्ने पहिलो टिम बनेको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij