समाचार

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा तथा केही क्षेत्रमा हुरी चल्ने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij