मोफसल

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका३ स्थित खरानीटारदोर्खुखोला सडक योजनाको काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने थियो ।...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij