आर्थिक

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ। बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो। बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij