काठमाडौं । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै बिर्तामोडस्थित भाटभटेनी आजदेखि सञ्चालनमा आएको जनाएका छन् । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij