काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलले बैठकको प्रारम्भमै आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। सभामुख अर्यालले बैठक सुचारु गर्नका लागि पटकपटक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij