काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा(सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij