काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ । सङ्गठनले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij