काठमाडौं । बीपी राजमार्गमा सुख्खा पहिरो जाँदा सुमोमा क्षति पुगेको छ। बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड आज बिहानबाट सुचारु भएको थियो। पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij