काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए । हाम्रो संविधानले पूर्ण प्रेस...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij