काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स एफएटिएफ) को सम्भावित ग्रे लिष्ट मा पर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij