काठमाडौं । सरकारले सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बीमा २० लाख पुर्याएको छ । पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मार्फत सरकारले यी कामदारको बीमा २० लाख रुपैयाँ पुर्याएको हो । यसअघि यी कामदारको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij