काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij