काठमाडौं । नेपाल सरकारले भूकम्प प्रभावित म्यान्मारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ। बुधबार एक १६ सदस्यीय टोली राहत सामग्रीसहित म्यान्मारतर्फ प्रस्थान गरेको हो। टोलीले म्यान्मार सरकारका प्रतिनिधिलाई राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij