काठमाडाैं । प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij