काठमाडौं ।काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीभित्रका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने कडा अल्टिमेटम जारी गरेको छ । गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेपछि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij