काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक अझै खुलेको छैन । पानी परेपछि हिजो बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँमा पहिरो खसेको थियो भने लेदो पनि बगेको थियो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij