काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अर्थात् पुस मसान्तसम्मको सरकारी खर्चको तथ्याङ्कले बजेट कार्यान्वयनको अवस्था निकै कमजोर र असन्तुलित देखाएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij