काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij