उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका ५ सुनकोशी नदीको वाशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि पुल निर्माणको काम शुरु गरिएको हो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij