म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनीजोमसोमकोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिरपोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनीजोमसोमकोरला सडक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij