काठमाडौं । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij