काठमाडौं । जातीय भेदभाव कसुरमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई शनिबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij